नियम ७
सम्बन्धित चिकित्सकले प्रमाणित गर्ने कागजातको ढाँचा
ऐनको देहायको दफाको प्रयोजनको लागि सम्बन्धित चिकित्सकले प्रमाणित गरिदिने कागजातको ढाँचा देहाय बमोजिमको हुनेछः–
(क) दफा १५ को उपदफा (१) को खण्ड (क) को प्रयोजनको लागि अनुसूची–११ बमोजिमको,
(ख) दफा १५ को उपदफा (१) को खण्ड (घ) को प्रयोजनको लागि अनुसूची–१२ बमोजिमको ।